skip this
  • विविध

    स्नातक प्रथम वर्षको नतिजा प्रकाशित

  • काठमाण्डौं, चैत २०

    त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

    विश्वबिद्यालयले ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो ।

    भाद्र आश्विन महिनामा संचालित उक्त परीक्षामा जम्मा १३ हजार ३ सय ४७ बिद्यार्थी सामेल भएकामा २ हामर ८ सय ८ बिद्यार्थी उत्तीर्ण भएका जनाइएको छ ।

    नतिजा हेर्नको लागी नेपाल टेलिकमको नम्बरबाट 4bsc (space) आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु