skip this
  • चितवन विशेष

    गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको लागि युवा समाज भरतपुरकाे २ लाख सहयाेग

  • त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । फाउण्डेशनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ । सितारामका अनुसार, महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

    क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु