
विप्लवका युवा नेताले दिए राजीनामा


भरतपुर, चितवन
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन चितवनका संयाेजक किरण सुनुवारले अाज एक छुट्टै छुट्टै विज्ञप्ति मार्फत पार्टि संगठन छाेडेकाे जानकारी गराएका छन । उनि विप्लब नेकपा चितवनकाे जिल्ला सदस्य पनि हुन ।
किरण सुनुवार युवा संगठनमा राम्राे भुमिका निर्वाह गरेका एक सक्रिय माअाेवादी कार्यक्रता हुन । साथै अबको दिनमा पार्टीमा रहेर कुनै पनि किसिमको गतिविधि नगर्ने पनि विज्ञप्तीमा जनाएका छन् । उनि लामाे समय देखी विप्लव पार्टि सँगकाे सम्पर्कमा पनि नरहेकाे र अाँफु स्वतन्त्र रहन चाहेकाे उनले स्वंयम बताएका छन ।



विज्ञप्तिकाे पुर्ण पाठ