
चितवनमा सेवा फाउण्डेशन नेपालकाे गठन


भरतपुर, चितवन
भरतपुर स्थित ग्लाेबल हाेटलमा अाज एक कार्यक्रमकाे विच सेवा फाउण्डेशन नेपाल नामक सामाजिक संस्थ्ा समाजिक अभियन्ता ज्ञानु जंग लामाकाे नेतृत्वमा गठन भएकाे छ ।
लामे समय देखि सामाजिक कार्यमा लागि परेका चितवनका युवा हरूकाे पहलमा सेवा फाउण्डेशन नेपालकाे गठन गरिएकाे नव निर्वाचित उपाध्यक्ष किरण सुनुवार ले जानकारी गराएका छन ।



अाँफ हरू सामाजिक कार्य सँगै देशकाे वेतिथीकाे विरूद्धमा पनि अभियान चलाउने उध्देश्य राखि यस संस्थाकाे गठन गरीएकाे संस्थाका अध्यक्ष ज्ञानु जंग लामाले बताउनु भयाे ।