skip this
  • चितवन विशेष

    चितवनमा १ कराेड पुरस्कारकाे रियालिटि शाे अडिसन हुदैँ

  • चितवनमा १ कराेड पुरस्कार रहेकाे  रियालिटि शाे काे  अडिशन हुने भएकाे छ ।

    एन्जल मिडियाा प्रलिकाे अायाेजनामा  “नेपाल हिरो अफ ट्यालेन्ट” चितवन अडिसन वैशाख १३ र १४ गते नारायणी कला मन्दिरमा हुने जानकारी “नेपाल हिरो अफ ट्यालेन्ट” का मार्केटिङ्ग डाइरेक्टर समिर लामा तमाङ्ग ज्युले हामीलाइ जानकारी गराउनु भएकाे छ ।

    चितवन अडिसन वैशाख १३ र १४ गते नारायणी कला मन्दिरमा नेपाल हिरो अफ ट्यालेन्ट बहुप्रतिभा प्रस्तुत गर्ने अहिले सम्मकै ठुलो मञ्च भएकाे उहाँले बताउनु भएकाे छ  । आँफुमा भएको एक प्रतिभा मात्र नभइ  बहुप्रतिभा गायन, नृत्य, अभिनयजस्ता प्रतिभाहरु प्रस्तुत गर्ने सुनौलो अवसर एन्जल मिडियाद्धारा आयोजित नेपाल हिरो अफ ट्यालेन्ट चितवन अडिसन वैशाख १३ र १४ गते नारायणी कला मन्दिरमा अडिसन हुदैछ ।

    अडिसन फारम https://angelmedia.com.np/index.php/registration/ मा गएर भर्न सकिन्छ ।  साथै चितवनकाे लागी फारमहरू समिर लामा तमाङ्ग मार्फत (९८१३३७९१९७), चाैविस काेठीमा रहेकाे भरतपुर कलेज अफ टेक्नाेलाजी (९८५५०७३२३३), सप्तगण्डकी क्याम्पस अगाडी प्यारागन पुस्तक पसल (९८५५०३७७२९) (०५६५२७९८७),  मार्फत फारम भर्न सकिन्छ ।

     

    INTERVIEW WITH SINGER ANANADA KARKI WHO IS JUDGE OF NEPAL HERO OF TALENT SHOW

    Watch the brand New program Nepal Hero of Talent present by Angel Media Pvt.Ltd. Interview with Our Judge Mr. Ananda Karki who is Great singer of Nepal. We are coming soon…………We will present our show in Mega TV Chanel . .

    Posted by Angel Media on Wednesday, March 13, 2019

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु