
आज साँझ ६ बजे भुकम्पमा ज्यान गुमाएकाे स्मृतिमा २४ काेठिमा दिप प्रज्वलन


प्रगतिशील युवा तथा विधार्थिहरूकाे आयोजनामा आज साँझ ६ बजे भरतपुरको २४ काेठिमा दीप प्रज्वलन कार्यक्रम हुदैँ छ । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको विधार्थी नेता धुर्व बर्ताेलाले जानकारी गराउनु भएकाे छ ।
२४ काेठिमा दीप प्रज्वलन कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता कार्यकर्ता, समाजसेवी, बुद्धीजीवी, पत्रकार, बिधार्थी,र आम सर्वसाधरण ब्यक्तिहरुलाई उपस्थित भई कार्यक्रम सफल पार्न आयाेजकले हार्दिक अपिल गरेकाे छ ।


