skip this
  • चितवन विशेष

    प्रगतिशील युवा तथा विधार्थिहरूकाे आयोजनामा २४ काेठिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

  • प्रगतिशील युवा तथा विधार्थिहरूकाे आयोजनामा १२ गते साँझ ६ बजे भरतपुरको २४ काेठिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ  । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रम गरिएकाे थियाे । 

    कार्यक्रममा भरततपुर महानगरपालिकााक प्रवक्ता तथा भरतपुर वडा नं. १० का वडा अध्ययक्ष अरूण पिडित भण्डारी , सप्तगण्डकी बहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख नारायण रेग्मी ,प्रध्यापक हरि अधिकारी,बरिष्ठ पत्रकार दिपेन्द्र अधिकारी ,क्रान्तिकारीका विधार्थी नेता अभिनास रम्तेल, अनेरास्ववियुका  विधार्थी नेता धुर्व बर्ताेला,  अनेरास्ववियुका  विधार्थी नेता अरमान पाठक,  वासियल ११ नंं सदस्य सन्देश अधिकारी, क्रान्तिकारीका  विरेन्द्रका अध्ययक्ष अंकित दवाडी , क्रान्तिकारीका सप्तगण्डकी अध्ययक्ष समिर सुवेदी , विधार्थी नेता प्रकाश देवकाेटा लगायत प्रगतिशिल विधार्थी तथा प्रध्यापक हरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम सञ्चालन क्रान्तिकारीका विधार्थी नेता शुसन चितवनेले गर्नु भएकाे थियाे । 

    दीप प्रज्वलन कार्यक्रममा  मन्तब्य राख्दै उपस्थिति भइ कार्यक्रम सफल पार्न सहयाेग गर्नु भएका बिभिन्न राजनितिक दलका नेता कार्यकर्ता, समाजसेवी, बुद्धीजीवी, पत्रकार, बिधार्थी,र आम सर्वसाधरण ब्यक्तिहरुलाई  विधार्थी नेता धुर्व बर्ताेलाले  विशेष धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    कार्यक्रममा धरहराकाे प्रतिमा बनाइ  २०७२ साल बैशाख १२ गते गएको महा भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा  दीप प्रज्वलन  गरिएकाे थियाे ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु