
विप्लब निकट क्रान्तिकारी ले बुझायाे ज्ञापन पत्र


भरतपुर,चितवन
विप्लब निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) ले अाज जिल्ला समन्ययन समिति चितवनमा ज्ञापन पत्र बुझाएकाे छ ।
नँया शैक्षिक सत्रमा शुल्क वृध्दि गर्ने , विधार्थी लाइ दिइने छुटमा पुस्तक व्यावसायीले खानेे कुरा सार्वजनिक रूपमा अाएकाे हुनाले जिल्ला समन्यन समितिमा ज्ञापन पत्र बुझाएकाे अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष रमेश लामिछाने ले जानकारी गरूाएका छन ।



यद्दपी विप्लब निकट नेकपा र उस्का गतिविधीमा राेक लागाएकाे भएता पनि अाज विज्ञप्ति बुझाएकाे सार्वजनिक भएकाे छ र यस बारे बुझ्दा जिल्ला समन्ययन समिति चितवनका अध्यक्ष लाइ सम्पर्क गर्न सकिएन ।