skip this
  • चितवन विशेष

    विप्लब निकट विधार्थी संगठन क्रान्तिकारीले बुझायाे माग पत्र

  • भरतपुर,चितवन

    विप्लब निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) ले अाज शिक्षा इकाइ समन्ययन समिति चितवनमा माग पत्र बुझाएकाे छ ।

    अङ्ग्रेजी र नेपाली माध्यमकाे बाहानामा चर्काे शुल्क असुल्ने ,  नँया शैक्षिक सत्रमा शुल्क वृध्दि गर्ने , , HISAAN, PABSON  तथा अन्य सकारी विधालयमा समेत शुल्क वृध्दि गरेकाे तथा  विधार्थी लाइ दिइने छुटमा पुस्तक व्यावसायीले खानेे कुरा सार्वजनिक रूपमा अाएकाे हुनाले जिल्ला समन्यन समितिमा मागपत्र बुझाएकाे अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष रमेश लामिछाने ले जानकारी गरूाएका छन ।

    यस्ता गतिविधि माथि तत्काल । राेक लगाउन पनि माग गरेकाे छ । साथै उक्त कदम नराेकिए अान्दाेलन गर्ने चेतावनी दिएकाे अध्यक्ष रमेश लामिछानेले बताएका छन ।

    यद्दपी  विप्लब निकट नेकपा र उस्का गतिविधीमा राेक लागाएकाे भएता पनि अाज विज्ञप्ति बुझाएकाे सार्वजनिक भएकाे छ र यस बारे बुझ्दा शिक्षा इकाइ समन्ययन समिति चितवनका प्रमुख लाइ  सम्पर्क गर्न सकिएन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु