skip this
  • चितवन विशेष

    खुल्याे भरतपुर महानगरमा शिक्षा क्षेत्रमा छात्रावृत्ति, प्रति विधार्थी रू १२,५०० दिने

  • चितवन, १७ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालकाे पहलमा  उच्च शिक्षा अध्ययनका लागि सहयोग कार्यक्रम सुरु भएकाे छ ।
    शिक्षाको पहुँच महानगरका हरेक नागरिकहरुलाई पुराउने अभियान अन्र्तगत उच्च शिक्षा अध्ययनका लागि सहयोग कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रमको आज एक सूचना जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले कलेजको सिफारिससहित सामाजिक महाशाखामा सम्पर्क गर्न अनुरोध गरेका छन् । हेरौँ यो बारेको पुरा विवरण :

    समाचर सहयाेग www.saurahaonline.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु