
कालिकामा गठन भयाे बसाेबास संरक्षण समिति


नेपाल बसोबास संरक्षण समाज कालिका नगरपालिका स्तरको बाढीपीडित,सुकुम्बासी जनताको समिति बनेको छ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायन श्रेष्ठ प्रमुख अतिथि रहनु भएकाे थियाे ।
वाडा न,७, ६, ३, ४ अध्यक्षहरू लाइ पनि अतिथि रहनुभएको थियोे



नेपाल बसोबास संरक्षण समितिको केन्द्रिय अध्यक्ष लड्डु खड्का बिशिस्ट अतिथि रहनु भएको थियो।
नयाँ बनेकाे कार्यसमितिकाे अध्यक्षमा भाेजराम थपलिया लाइ बनाइएकाे छ । कार्यसमिति भने १५ जनाकाे रहेकाे समितिका सद्दस्य नवराज घलानले जानकारि गराउनु भएकाे छ ।