
जनता लाइ शास्ति सवारीधनि लाइ मस्ति, हेर्नुहाेस रङ्गेहात पक्राउ


भरतपुर, चितवन
जनताकाे निकै अावश्यक पर्ने सार्वजनिक सवारी साधन माथि जनताकाे निकै विश्वास रहेकाे हुन्छ । तर भरतपुरकाे सार्वजनिक सवारी साधनले भने खुलेअाम जनता लुट्दै छन । न कुनै चेक जाँच छ न कुनै मापदण्ड ।


