
पाँच टाेल सुधारकाे यस्ताे चेतावनी, रगंशालाकाे नामामा उठिवास लगाउन पाँइदैन


भरतपुर। चितवन
भरतपुर स्थित निर्माण भइरहेकाे अन्तराष्ट्रिय रंगशालामा डाेजर लगाइए पछी विभिन्न काेणबाट छलफल हुन थालेकाे छ ।
अाज रंगशाला वरपरीका पाँच टाेल सुधार समिति ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै । पक्राउ परेका सम्पुर्णमा रिहाइकाे माग गरेका छन । धुर्मश सुन्तली फाउण्डेशनका सुन्तली ले कमिशन खाज खाेजेकाे भनि दिएकाे अभिव्यक्ति प्रति पनि अापत्ति जनाएका छन । हेर्नुस पुर्ण पाठ


