
मण्डली युवा क्लव द्धारा मृगाैला पिडित कर्ण लाइ १० लाख सहयाेग


भरतपुर, चितवन
भरतपुर स्थित फुर्ति चाेकमा एक कार्यक्रमकाे विच गाेरखाकाे मृगाैला पिडित कर्ण गुरूङ लाइ मण्डली युवा क्लव द्धारा मृगाैला १० लाख सहयाेग प्रदान गरेकाे छ ।
गाेरखा स्थायी घर भएका हाल फुर्ति चाेकमा दिदिकाे घरमा बस्ने कर्ण बाहादुर गुरुङकाे मृगाैला फेल हुँदा उपचारमा समस्या अाएकाे थियाे । मण्डली युवा क्लवका अध्यक्ष दिर्गमान गुरूङका अनुसार देश विदेशमा बस्ने नेपाली हरूले सहयाेग गरेकाे बताउनु भयाे ।



विरामीकाे पत्नि एक १५ बर्षे छाेरा र १३ बर्षे छाेरी रहेकाे उनले जानकारी गराउनु भयाे । कार्यक्रममा भनपा वडा नं. ६ का वडा अध्यक्ष विस्नु राज महत्वकाे समेत उपस्थित रहेकाे थियाे । कार्यक्रम माथी विश्वास दिलाउन सार्वजनिक रूपमा कार्यक्रम गरेकाे मण्डली युवा क्लवका अध्यक्ष दिर्गमान गुरूङ बताउनु भयाे ।