
देवघाट धाम मा ठग -पन्डित हरु को बिगबिगी तर स्थानीय निकाय किन चुप ?


पवित्र तिर्थ स्थल को रुपमा चिनिएको देवघाटधाम धर्मावलम्बी भक्त हरु को विशेष धार्मिक स्थान को रुपमा रहेको छ जहाँ देश को कुना कुना देखि भक्त हरु विभिन्न पुजा पाठ गर्न आउने गर्छन तर देवघाट लाई हाल कमाउने भाडो को रुपमा लिएर धोती ,रामनवमी र टीका निधार मा लगाएको भरमा
गायत्री मन्त्र उच्चारण गर्न नसक्ने र गायत्री मन्त्र भन्दापनि नेपाली भाषा राम्रो संग पढ्न नसक्ने जस्ता व्यक्ति ब्राह्मण (पंडित) हु भन्दै श्रद्धापुर्वक आफ्नो कार्य देवघाट मा गर्न आएका भक्तहरुलाई फसाउदै जानीनजानी जे- जसरी भएपनि पुजापाठ गर्ने र दक्षिणा तोकेर माग्ने जस्ता ठग पन्डित हरु को कुकार्य ले विद्वान र इमानदार ब्राह्मण लगायत देवघाट धाम को नै इज्जत संकट मा पर्न थालेको छ र यस विषय मा भक्त हरु को गुनासो स्थानीय हरु माझ धेरै आउन थाले पछि स्थानीय केही व्यक्ति हरु ले स्थानीय निकाय मा मौखिक रुप ले जानकारी गराउदै आएको तर स्थानीय निकाय ले कुनै वास्ता गर्न नखोजेको खुलासा भएको छ आखिर किन ? र यो विषय मा मिसन अप्रेसन टिम ले विशेष रुपमा follow up गरि केही दिन मा video report तयार पार्ने छ ।


