skip this
  • चितवन विशेष

    हेटौंडा सुगौली गाउँपालिका का जनप्रतीनिधि हरुको नेतृत्व बिकाश को निम्ति तालिम सन्चालन

  • विकास ढकाल,भरतपुर

    हितेषी नेपाल द्वारा पर्सामा रहेको पटेवा सुगौली गाउँपालिकाका जनप्रतिनिधि हरुको लागि न्यायिक तथा नेतृत्व विकास तालिम यहि जेठ ११देखि१३ सम्म सन्चालन गरिएको छ । कार्यक्रमकाे सभाअध्यक्षको रुपमा हितेषी नेपालका अध्यक्ष संजय बहादुर दोङकाे थियाे भने कार्यक्रमकाे प्रमुख अतिथीमा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरी र विशिस्ट अतिथिमा उपप्रमुख ममता महतो रहेकी थिइन

     

    र वडा सद्दस्य र बाेर्ड सद्दस्य हरू अतिथीको रुपमा आसन ग्रहण गरि पानस मा बत्ती बालेर कार्यक्रमको सुरुवात गरे जस्मा जम्मा३० जना जनप्रतिनिधि हरु सहभागी भएका छन र कार्यक्रमका प्रशिक्षक अधिवक्ता अजय कुमार तमाङ रहेका छन र  यो कार्यक्रम हेटौंडा बजारकाे रोयल क्राउन होटलमा सन्चालन भैरहेको छ र यो कार्यक्रम को उद्देश्य भने जनप्रतीनिधि हरुको नेतृत्व विकाश गर्ने र कार्य विधिको जानकारी गराउने हो भनी कार्यक्रमका प्रशिक्षक अधिवक्ता अजय कुमार तमाङले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु