• चितवन विशेष

    उत्कृष्ट रुपमा नेपालकै सामुदायिक विद्यालय हरुमा चितवनको नारायणी मा वि ले चुम्यो प्रगती को शिखर

  • भरतपुरको सामुदायिक विद्यालय नारायणी नमुना उच्च माविले एसइई परिक्षामा यस वर्ष पनि सर्वेत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट एसइई दिएका विध्यार्थी हरु मध्यहरुबाट ८३ जनाले ‘ए’ प्लस, ९७ जनाले ‘ए’, ५३ जनाले ‘बी’ प्लस,४० जनाले ‘बी’ र ८ जनाले ‘सी’ प्लस ल्याएका छन् । त्यो भन्दा कम जिपिए कुनैपनि विध्यार्थी को रहेको छैन

     

    र जस मध्य सभ्यता थपलिया ,दिवस लामिछाने सुबिना चौधरी र रोजशिन श्रेष्ठ ले भने 3.95 GPA हासिल गरेर विद्यालय को नाम अझै उच्च राख्न सफल भएका छन र प्राचार्य पुर्ण प्रसाद दवाडी को भनाइ अनुशार सामुदायिक विद्यालय हरुमा अहिले सम्म भने नेपाल भरी कै उत्कृष्ट नतिजा को रुपमा नारायणी मा वि लाई लिन सकिन्छ र पहिला को भन्दा यस वर्ष झनै राम्रो भएको हो

    र बिध्यालय ले रिजल्ट प्रकाशन भएको भोलि पल्ट नै असार १३ गते बिहान ७ बजे विध्यालय परिवार अभिभावक र विध्यार्थी भेला राखी SEE परिक्षा २०७५ को बधाई एवं शुभकामना तथा परामर्श कार्यक्रम राखी खुशियाली बाडेको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु