
देवघाटमा असार १३ र १४ गते आयुर्वेद स्वास्थ्य शिविर सन्चालन


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग ले नसर्ने रोग रोकथाम तथा न्यूनीकरण सम्बन्धि निशुल्क आयुर्वेद स्वास्थ्य शिविर यहि असार १३ र १४ गते राखेको छ र कार्यक्रम को उद्घाटन समारोह मा सभापति डा. बाबुराजा अमात्य प्रमुख अतिथि अतिथि प्रदेश सभासद् माननीय विजय सुवेदी र देवघाट क्षेत्रविकास समितिका अध्यक्ष शिवराज पौडेलकाे उपस्थिति रहेकाे थियाे ।
मा वि का प्र. मिलन घिमिरे लगायत समाजसेवी हरु आसन ग्रहण गरि १३ गते बिहान १० बजे देवघाट का ज्येष्ठ नागरिक को स्वास्थ्य परिक्षण गरि कार्यक्रम को को उदघाट्न गरिएको हो र यो कार्यक्रम असार १३ १४ गरि दुई दिन सम्म रहनेछ


