
CMC मा लुट सरकारले तोकेको भन्दा बढी शुल्क असुली, विध्यार्थी उत्रिए आन्दोलनमा


चितवन मेडिकल कलेज ले विध्यार्थी हरु बाट मनोमानी ढङ्गले भर्ना शुल्क असुल गरेको छ भन्दै २०७६/३/२४ गते का दिन CMC का विध्यार्थी हरु मेडिकल माफिया मुर्दाबाद भन्दै आन्दोलनमा उत्रिएका छन ।
आन्दोलन मा उत्रिएका विध्यार्थी हरु भन्छन सरकार ले एक विध्यार्थी बराबर ४२ लाख शुल्क तोकेको तर CMC ले मनपरि ढङ्गले एकविध्यार्थी बराबर ५०लाख देखि ७० लाख सम्म असुल गरिरहेको र आफ्नो माग राख्दा वास्ता नगरेको ले हामी सडक मा उत्रिएका हौ ।


