
चितवनमा NIEC ले महत्त्वकान्क्षी अष्ट्रेलिया सेमिनार गर्दै


NIEC चितवनको Australia सम्बन्धित सेमिनार : चितवनको लायन्सचोकमा रहेको NIEC कन्सल्टेन्सिले असार २७ गते दिनको १० बजे बाट ३ बजे सम्म australia , america ,new zeland, canda,uk, ireland र Europe countries हरु को Education सेमिनार गर्ने जनाएको छ ।
सेमिनार बाट विदेश अध्ययन गर्न जाने विध्यार्थीहरुले फाइदा लिन सक्ने कुरा NIEC का निर्देशक रोहित सुवेदी ले जानकारी दिएका छन ।
साथै सेमिनार मा निम्न कुरा हरु को चर्चा हुने छ :-



1) university को admission procedure
2) Visa system
3) scholarship
4) Part- time work खोज्ने procedure
5) long term settlement
कार्यक्रम मा भाग लिन चाहने विध्यार्थी लाई निम्न फाइदा हुने छ :-
1- कम्तीमा 10 जना लाई lucky draw बाट सम्बन्धित देश को plane ticket
2- gift ह्याम्पर
3- schoolrship reservation
4- Recharge card
5- spot offer letter