
धनुषाकाे बाढि पिडित लाइ सेभ द माइन्डकाे राहात वितरण कार्यक्रम सम्पन्न


धनुषाकाे बाढि पिडित लाइ सेभ द माइन्ड नेपालले राहात वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा सेभ द माइन्ड नेपाल सस्थाको अध्यक्ष पुजा शर्मा भुसाल, भ्रस्टाचार विरुद्धको अभियन्ता केदार आचार्य, लगायत १ दर्जन भन्दा बढी अभियन्ताहरु को बिच मा राहत बितरण गरिएको जानकारी सेभ द माइन्ड नेपालकी अध्यक्ष पुजा शर्मा भुषालले जानकारी गराउनु भएकाे छ ।
कार्यक्रम धनुषा जिल्लाकाे इनरूवा स्थित जनकन्दिनि गाँउपालिका वाडा नं. १ मा गरिएकाे हाे । राहात सामाग्री हरूमा चामल ,भुजा लगाएतका खाधन्न वितरण गरिएकाे थियाे ।
। 
