skip this
  • चितवन विशेष

    इच्छाकामना गाउँपालिकाकाे वडा कार्यालय तोडफोड

  • चितवन । ०७६ साउन १५ गते
    इच्छाकामना गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा गए राती तोडफोड भएको छ । उच्च पहाडी भेगमा रहेको वडा कार्यालयमा तोडफोड र कागजपत्र फालिएको अवस्थामा फेला परेका वडा अध्यक्ष पञ्च चेपाङले बताए । कार्यालय आसपास विप्लव माओवादीको पर्चा छाडिएको छ ।

    तस्विर संाकेतिक 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु