skip this
  • चितवन विशेष

    भरतपुरमा “समृद्धि रियल स्टेट” सञ्चालनमा आउँदै,शुक्रबार पत्रकार सम्मेलन

  • साउन १६,भरतपुर –

    सन्देश अधिकारी :-
    चितवन लगायतका देशैभरि घरजग्गा खरिदबिक्रीलाई सहज र वैज्ञानिक ढङ्गबाट सञ्चालनमा ल्याउने हेतुले भरतपुर महानगरपालिका १०, जिल्ला प्रहरी कार्यालय सँगै “समृद्धि रियल स्टेट” सञ्चालनमा ल्याइने भएको छ। मुख्य कार्यालय काठमाडौं रहेको समृद्धि रियल स्टेट ले घर जग्गा खरीदविक्री अपार्टमेन्ट लगायत व्यवसायिक कम्प्लेक्स भाडामा मा दिने र खरिद बिक्री सम्बन्धी परामर्श दिने कार्य गर्ने सञ्चालक समितिका सचिव सुदर्शन भुषाल ले edchitawan.com लाई जानकारी दिनुभयो।
    यस सम्बन्धी जानकारी दिन संस्थाले शुक्रबार दिउँसो ३:३० बजे पत्रकार सम्मेलन कार्यक्रम साथसाथै शनिबार दिउँसो १ बजे प्रदेश नं ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाद्वारा औपचारिक उद्घाटन कार्यक्रम रहेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु