skip this
  • विविध

    सांसदहरुको सरकारलाई प्रश्न,गैरनेपाली लाई नागरिकता दिने कति कर्मचारीलाई कारबाही भयो ?

  • काठमान्डौ

     गैरनेपाली लाई नागरिकता दिने कति जना कर्मचारीलाई कारबाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे ।

    “गैरनागरिकलाई नागरिता दिनेलाई के के कारवाही भयो सदनलाई जानकारी दिनुपर्छ, नागरिकता ऐनअनुसार दिनेलाई पनि कारवाही हुने व्यवस्था छ तर अहिलेसम्म नागरिकता खारेजी हुन्छ तर लिने र दिनेलाई के के कारवाही भनी थाहा हुँदैन किन? ती कसैका नातेदार पर्छन् कि”, उनले भने।
    कान्तिपुर दैनिकमा खबर छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु