
गणतन्त्रका वलशाली टुहुरा प्रचण्ड

प्रचण्ड एउटा व्यक्ती हैन , परिवर्तनकारी विचार हाे , प्रतिगमनका वाधक हुन प्रचण्ड विचारमा नेपालमा एउटा ठुलाे परिवर्तन जसकाे दशकाैं सम्म यादघार रहने गरी जन संघर्ष भए । लाखाैं जनता त्यस्काे कर्ता बने र एउटा शताव्दी देखी जकडिएर बसेकाे दासत्व विद्रनेहमा परिवर्तन भयाे ।तिनै जनताले कार्य गरे राजा ढले रैति मरे सामान्ती युगकाे अन्त्य भयाे ।
तर तिनै गणतन्त्रका वलशाली प्रचण्ड अाज टुहुराे भएका छन । वलशाली छन तर टुहाेराे छन । प्रतिगमन छाति छाति अाउन्दै गर्दा उनि चाैतर्फि घेरावन्दीमा परेका छन ।


