skip this
  • चितवन विशेष

    चितवनको कालिका वडा नं ७ काे कार्यालयमा आगजनी (हेर्नुस् फोटाेहरु)

  • चितवन । चितवनको कालिका वडा नं ७ काे कार्यालयमा  आगजनी गरिएको छ ।  राति सो घटना भएको र बिहान मात्र स्थानियले थाहा पाएकाे र खबर गरेको बताए ।

    आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ ।

    कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले कसलेे केे कारणले आगलागी गरेको थााहा हुन नसकेको बताए ।

    हिजो पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो ।

     

    News Source kalikadainik.com

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु