skip this
  • चितवन विशेष

    रविका समर्थक द्धारा सर्वसाधरण माथि आक्रमण (हेर्नुस भिडियाे)

  • रविका समर्थक द्धारा चितवनकाे सर्वसाधारण जनता चढेकाे सवारी साधन माथि अन्धाधुन्द आक्रमण गर्न थालेका छन ।

    चितवनकाे वाइपासमा सार्वजनिक ट्रक म्याजिक माथि चलिरहेकाे समयमा आक्रमण गरेका हुन । सर्वसाधरण म्याजिक भित्र रहँदा रहँदै प्रदशनकारी ले ढुङ्गा मुडा गरेमा थिए । म्याजिकमा ढ्रङ्गा मुढा गरे पश्चात सर्वसाधरण म्याजिक छाेडि भाग्न वाध्य भएका थिए ।   केहि समयमा प्रहरी आए पछि मात्र प्रदशनकारी भागेका थिए ।

     

    तस्विर नारायणी अनलाइन बाट लिएकाे हाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु