skip this
  • चितवन विशेष

    चितवनमा व्यापक ताेडफाेड राजावादी हरू सल्वलाएकाे आशंका, रवि आजै छुट्ने संभावना बढ्याे

  • चितवन । रवि लामिछानेकाे आज अदालताम बहस भइरँहदा लािमछानेकाे समर्थनमा भन्दै विभिन्न ठाँउमा ताेडफाेड र आगजानी भएकाे छ । स्थानिय जनता भन्दा फरक देखसने त्यस्ताे समर्थन कर्ता कहाँ बाट आए हाेलान भनेर स्थानिय नै चकित भएका छन । यात्रु रहेकाे म्याजिक माथि आक्रमण गर्ने , प्रहरीकाे सडक विटमा अागाे लगाउने काम त्यस्ताे समुह बाट भएकाे बताइन्छ । चितवनमा व्यापक ताेडफाेड हुनुमा र गणतन्त्र विराेधी नारा लगाउनुमा राजावादी हरू सल्वलाएकाे आशंका गरिएकाे छ ।

    हेर्नुस एउटा भिडियाे

      यसै विच रवि आजै छुट्ने संभावना बढेकाे अधिवक्ता हरू बताउन थालेका छन ।  चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ ।

    जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका छन् ।

    थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु