skip this
  • चितवन विशेष

    ५ लाख मा छुटे रवि

  • यसै विच रवि आजै छुटेका छन उनलाइ ५ लाख धराैटिमा रिहा गरिएकाे हाे ।   चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको थियाे । अदालतले रवि लाइ पाँच लाख, कडेँल लाइ ३ लमख र रूकु कार्कि लाइ शुद्द सफाइ दिएकाे हाे ।

    जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए।

    अदालतकाे याे फैसला पछी जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय केहि महिना लागने बताइउकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु