skip this
  • चितवन विशेष

    रवि समर्थककाे प्रदर्शनमा दर्जाैनाै प्रहरी घाइते,एक प्रहरीकाे लामिछानै कै गाडीले किचेर खुट्टा भाँचियाे

  • चितवन रवि लामािछानेकाे समर्थनमा भएकाे प्रदर्शनकाे क्रममा  धेरै घाईतेहरु लाई सामाजिक सन्जालमा देखिए र भेटिए तर धेरै पिडा भोगेका र सामाजिक सन्जालमा प्रचार नै नगरिएका रास्ट्र सेवक सन्तोस कुमार सिह,राजु रावत , रामजन गुरुङ लगाएत अन्य कैयाैँ राष्ट्रसेवक प्रहरी हरूलाइ कसैले वास्ता गरेनन् ।

    चितवनमा भएकाे रवि समर्थक उग्र हुँदै जाँदा प्रहरी लाइ भिड नियन्त्रण गर्न निकै असहज भएकाे थियाे । प्रहरीले गाेलि हान्छ , दमन गर्छ भन्ने हल्ला लाइ चितवन प्रहरीले निस्तेज पार्दै भिडकाे विच चितवनमा शान्ति कायम राख्न सफल भएकाे छ ।  प्रहरी रामजन गुरुङको खुट्टा रबि लामिछाने कै गाडिले किचेर भाचिएको बताइएकाे छ ।

    युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे द्धारा दीनु भएकाे जानकारी अनुसार रामजन गुरूङ्गकाे खुट्टा रवि लामिछानेकाे समर्थककाे भिड व्यवस्थान गर्ने समयमा रवि लामिछानेकै गाडिले किचेर भाचिाएकाे हाे । रवि समर्थककाे प्रदर्शनकाे क्रममा दर्जनाै प्रहरी घाइते भएकाे उँहाले हामिलाइ जानकारी गराउनु भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु