skip this
  • फिचर

    र्‍यापर घिसिङविरुद्ध सात दिनको म्याद थप

  • काठमाडौं, कात्तिक ७ । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार र्‍यापर समीर लामा घिसिङलाई पक्राउ गरेको छ ।काठमाडौं, कात्तिक ७ । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार र्‍यापर समीर लामा घिसिङलाई पक्राउ गरेको छ ।

    चन्द्रनिगाहापुर घर , कात्तिक ७ । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार र्‍यापर समीर लामा घिसिङलाई पक्राउ गरेको छ ।

    चन्द्रनिगाहापुर घर भइ हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

    उनले प्रहरीको ‘युनिफर्म’ लगाइ लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोसाकको दुरुपयोगसमेत गरेको पाइएको छ । हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

    उनले प्रहरीको ‘युनिफर्म’ लगाइ लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोसाकको दुरुपयोगसमेत गरेको पाइएको छ ।चन्द्रनिगाहापुर घर भइ हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

    उनले प्रहरीको ‘युनिफर्म’ लगाइ लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोसाकको दुरुपयोगसमेत गरेको पाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु