चितवने चेलीको नयाँ म्युजिक भिडियो, एक पटक हेर्नै पर्ने मन छुने कहानी (भिडियो सहित)
२० मंसिर, काठमाडौं । नेपाली संगीत क्षेत्रमा दिनदिनै गीतहरु बजारमा आइरहेको छ । पछिल्लो समयमा झनै गायकहरु बढी भएपछि गीतहरु ल्याइरहेका छन् । भर्खरै मात्र रोशन बालुवाको शब्द, संगीत र एरेन्जमा रहेको “नि बरी लै” गीतको भिडियो सार्बजनिक भएको छ । चितवने चेली अनुष्का मानन्धरको स्वरमा रहेको यस गीतमा अनुष्का मानन्धर र सजीत ठाकुरले अभिनय भएका छन् ।
हेर्नुहोस् भिडियो: