skip this
  • फिचर

    कोरोना युद्ध कसरी जित्ने ?

  • #कोरोना युद्ध कसरी जित्ने ?
    राज्यका सबै जिल्लामा अनिबार्य सुबिधा सम्पन्न करेन्टाइन निर्माण गर्ने र स्थानिय सरकार नगरपालिकामा रहेका वार्ड स्तरिय टोल सुधार समिती गाउपालिका भए वार्ड लाई कृयाशिल बनाउने हरेक टोल सुधार समिती/ वार्डमा एउटा एक्सन टिम निर्माण गर्ने र उक्त टिम लाई यस्ता ६ कार्य दिने
    १)आफ्नो टोलमा एक महिना देखी आएका नयाँ बैदिशिक रोजगारीका ब्यक्तीको बिवरण लिने र आबश्यक जाच बुझ गरी जिल्लाको करेन्टाइनमा १४ दिन अनिबार्य राख्ने ।
    २) राज्यका हरेक स्थानिय सरकारले अनिवार्य WHO को मान्यता अनुसार आधार शिबिर निर्माण गर्ने उक्त आधार शिबिरमा असहाय/ गरीब / जेष्ठ नागरिकलाई आधारभुत बस्तुको ब्यबस्था गर्ने ।
    ३) सरकारले हरेक स्थानिय सरकार बाट आएका बिबरण डिजिटल App मा समाबेश गर्ने र हरेक २४ घण्टामा सार्वजनिक गर्ने ।
    ४) राज्यले गरेको लकडाउन गर्ने दिनको दोब्बर हुने गरी बितिय सस्थाको किस्ता तिर्न नपर्ने र लाग्ने ब्याज पनि पुरै मिनाह गर्ने जसले जनता थप उत्तरदायी हुने गर्दछन ।
    ५) कोरोनाका कारण गरिएको लकडाउन लाई #Vycume गर्ने जसको अर्थ लकडाउन एउटा बिर्सन लायक दिन बनोस ।
    ६)हरेक स्वास्थ्य सस्थामा काम गर्ने स्वास्थकर्मी हरुलाई प्रोत्सहान भत्ता सँगै सन्क्रमण बाट जोगिन सुरछित साम्र्गी उपलब्ध गराउने ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु