skip this
  • फिचर

    शहरमा यस्त्यो छ आमा !

  • निर्मल धिताल , एकचोटि अवस्य पढ्नुहोला…..

    शहरमा सङ्का ,सङ्कट अनि काल छ आमा

    गाउमा जस्तै यता नि त्यस्तै बेहाल छ आमा ।

    सकियो चमल अनि तिउन

    भएपो आमाले नि दिउन

    तर पनि गोरो छालाका काला ब्यापारि मालामाल छ आमा ।।

    के हुने अनि कस्लाई कति बेला छुने अन्योलमा छ जिबन

    तर पनि चोक टोल र गल्लि मा सन्त्रास फालाफल छ आमा ।

    बाईबल ,कुरान र गिता लाई सन्दुस मा सुरक्षा देउ

    आस्था सबै नमिल्न सक्छ ,नरमाईलो धार्मिक जाल छ आमा

    झिल्को मा नै निभ्छ ज्वाला झिजो मानेनौ भने

    शक्ति रास्ट्र मानिएका को के हाल छ ?आमा ।।

    शहरमा सङ्का ,सङ्कट अनि काल छ आमा

    गाउमा जस्तै यता नि त्यस्तै बेहाल छ आमा ।।।।

    Nirmal Dhital

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु