skip this
  • फिचर

    महामारीमा राज्यको निर्णय नमाने निजि शैक्षिक संस्था बन्द गर्ने :रन्जित तमाङ

  • देशकै सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियूका ससम्योजक रन्जित तमाङले राज्यलाई आपत पर्ने गरि महामारी भित्रिएको कारण सबै शैक्षिक सस्था हरुलाइ राज्यको निर्णय पालाना गर्न आग्रह गर्नु भएको छ । अन्यथा निजि शैक्षिक सस्थामा ताल्चा लागाइदिने चेतावनी दिनु भएक छ ।

    सामाजिक संजाल मार्फत देशमा covid 19 को महामारी फैलिए देखी नै निजि शैक्षिक सस्था बन्द गर्न माग गर्नु भएका तामाङले हिजो राज्यले निजि शैक्षिक सस्था को एक महीना शुल्क छुट गराउने निर्णय गरेको देखाउदै शैक्षिक सस्था लाई शुल्क छुट तथा फिर्ता गर्न आग्रह गर्नु भएको छ ।

    हेरौ उहाँको सामाजिक संजाल फेसबुकको स्टाटस राज्यलाई संकट समस्या परेको बेलामा सहयोग पुर्याउन को सट्टा सरकारको निर्देशनकाे विरोधमा निजी शिक्षाका ब्यापारीहरुले एक महिनाकाे शुल्क असुल्ने निर्णय गरे आगामी शैक्षिक सत्रबाट शिक्षाका व्यापारीहरूको सटरमा ताला वन्दी गरिनेछ !
    चेतना भया ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु