skip this
  • चितवन विशेष

    माननीय घनश्याम दाहालको पहलमा जुटपानीको बिधालयलाई ४० लाख बिनियोजन

  • कालिका नगरपालिका/जुटपानी

    आधारभुत बिधालय जुटपानी बजारको अधुरो रहेको भबन निर्माणका लागि माननीय प्रदेश सभा सदस्य घनस्याम दाहाल “अबिनास”ज्युको पहलमा सामाजिक बिकास मन्त्रालय बाट रु ४०००००० चालीस लाख विनियोजन भएको छ ।

    आज एक कार्यक्रमबिच जुटपानी बाजारमा बजेट कार्यन्वयन बारे बिद्यालय परिवार संग माननीय घनस्याम दाहालको उपस्तिथिमा छलफल भएको थियो । बिनियोजन भएको रकम बाट बिधालयको अपुरो रहेको भवन पुन: निर्माण हुने नेकपा कालिका नगर कमिटीका अध्यक्ष सबिता लामा “निश्चल” ले जानकारी दिनु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु