
चितवनका युवा विद्यार्थीको आयोजनामा ७२८ जनाले गरे रक्तदान


नेकपा निकट अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ७२८ जनाले रक्तदानमा सहभागिता जनाएका छन । यसको विवरण यस्त्यो छ । बैशाख २८ गते भएको रक्तदानमा कालिका नगरपालिका बाटै एकै दिन १९३ जनाले रक्तदान गरेका हुन ।
आजसम्म जम्मा संकलन ७२८ पोका ।।
शुरूवात बैशाख ११ गते
भरतपुर महानगरपालिका
१ नं वडामा =८१ पोका
१०नं वडामा =६१ पोका
११नं वडामा ८७ पोका
१२नं वडामा ८१ पोका
२४नं वडामा १२५ पोका
रत्ननगर १०० पोका
कालिक = १९३ पोका ।
उक्त रक्तदान कार्यक्रम सफल बानाउन सहयोग गर्नु हुने सम्पुर्णलाई चितवनका रास्ट्रीय युवा संगठनका अध्यक्ष मधु न्यौपाने र अनेरास्ववियूूको अध्यक्ष प्रकाश आचार्यले धन्यवाद व्यक्त गर्नु भएको छ ।


