सरकारले लिम्पियाधुरा सहित नयाँ नक्सा जारी गर्ने
काठमाडौ , जेष्ठ ०२
सरकारले नयाँ आर्थिक बर्षको निति तथा कार्यक्रममा लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा जारी गरिने जानकारी गराएको छ ।
आझ रास्ट्रपति बिद्या देबि भाण्डारी ले उक्त योजना सर्बजनिक गरेकी हुन । भारतले एक तर्फी नेपालको भुमी कालापानी , लिपुलेक सहितको नक्सा जारी गरे देखि ब्यापक रुपमा नेपालको नयाँ नक्सा लिम्पियाधुरा सहित जारी गर्नु पर्ने आवाज उठेको थियो ।