skip this
  • फिचर

    क्रान्तिकारी द्वारा आन्दोलनको घोषणा

  • नेत्र बिक्रम चन्द ( बिप्लव ) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी द्वारा आन्दोलनको घोषणा गरेको छ ।

    आफ्नो केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई रुकुम नरसंहारको घटनाको बिरोध गर्दै गर्दा पक्राउ परे पछि आन्दोलनको घोषणा गरिएको अखिल क्रान्तिकारी का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले निकालेक बिग्यप्तीमा जानकारी गराइएको छ ।

    आफ्नो अध्यक्षलाई रिहा नगरे चरण बद्ध आन्दोलन गर्ने क्रान्तिकारीले गोषणा गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु