skip this
  • चितवन विशेष

    देवघाटमा एक युवा को RDT रिपोर्ट पोजेटिभ कोरोना पुष्टि भने हुन बाकी

  • भरतपुर/चितवन / देवघाटमा एक युवा को RDT रिपोर्ट पोजेटिभ देखिएको छ देवघाट तनहुँ क्युदीको क्वारेन्टाइन मा १३दिन देखि बस्दै आएका एक ३४ वर्षीय युवा को RDT रिपोर्ट पोजेटिभ देखिएको हो भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनको RDT रिपोर्ट पोजेटिभ आएको हो भने देवघाट क्युदी क्वारेन्टाइनमा अहिले सम्म ४२ जना को RDT र १४ जना को पि सि आर चेकजाँच भइसकेको र उनी हरु को रिपोर्ट नेगेटिभ आएको ले र घर गइ सकेको देवघाट गाउँपालिका का स्वास्थ्य इन्चार्ज प्रदिप बुढाथोकी ले जानकारी दिए भने RDT रिपोर्ट पोजेटिभ आएका व्यक्ति सहित २ जना को पि.सि आर भने शनिबार भरतपुर अस्पताल कोभिड-१९ परिक्षण प्रयोगशालामा पेश गरिसकेको छ रिपोर्ट भने आउन बाकी रहेको उनले बताए त्यसैगरि यि युवा भने अहिले क्युदी क्वारेन्टाइन मानै रहेका छ्न

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु