skip this
  • चितवन विशेष

    ७ गतेको सुर्य ग्रहण मा स्नान गर्न नआइदिनु हुन देवघाट क्षेत्र विकास को अनुरोध

  • विकास ढकाल / भरतपुर /कोरोना भाइरस को जोखिम लाई ध्यानमा राखेर सरकारले करिब ३ महिना लकडाउन गरेको थियो अहिले चाहिँ लकडाउन खुकुलो बनाए सगै जनजीवन पनि सामन्य बन्दै गएको छ तर कोरोना संक्रमण को जोखिम भने कम भएको छैन दिनप्रतिदिन चुनौती झन बढदै गएको छ झन यसै बिच २०७७ असार ७ गते खण्डग्रास सुर्य ग्रहण पर्न गएको ले स्नान गर्न आउने श्रदालु भक्तजन हरु को घुइँचो पवित्र तिर्थस्थल देवघाटधाम मा एकदमै हुने गर्छ यसै बिच महामारी लाई ध्यान मा राखेर थप चुनौती उत्पन्न नहोस भन्दै देवघाट क्षेत्र विकास समिति ले ७ गते को खण्डग्रास सुर्य ग्रहण मा स्नान गर्न नआइदिनु हुन सम्पुर्ण महानुभाव हरु लाई अपिल गरेको छ र यस परिस्थिति का कारण पर्न गएको असुविधा प्रती सम्पुर्ण महानुभाव हरु मा देवघाट क्षेत्र विकास समिती क्षमाप्रार्थी समेत रहेको बताइएको छ
    `नोबेल कोरोना भाइरस बाट आफू पनि बचौ र अरु लाई पनि बचाउ ´

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु