skip this
  • चितवन विशेष

    देवघाट क्षेत्र विकासका कर्मचारीले गरे बढदो त्रिशुली नदि बाट एक व्यक्ति को सकुशल उद्घार

  • विकास ढकाल /भरतपुर / असार ७ गते परेको खण्डग्रास सुर्यग्रहण को बेला क्षेत्र विकास समिति देवघाटले महामारी को समयमा संक्रमण बढ्न सक्ने जोखिम रहेको ले स्नान गर्न नआउन आग्रह गरे पनि श्रद्धालुहरु को भिडभने कम हुन नसकेको अनुमान गर्न सकिन्छ


    यसै बिच स्नानको निम्ति नै आफ्ना परिवार को साथ मा देवघाट आएका एक पुरुष ( नाम नखोलिएको ) स्नान को क्रम मा त्रिशुली नदि मा बगे पछि संयोग का कारण त्यही पुगेका देवघाट क्षेत्र विकास समिती का कर्मचारी देवघाट ५ तनहुँ निवासी मेख बहादुर बोटे र स्नान को क्रम मा नदि को तट मा नै रहेका भरतपुर ११ निवासी श्याम प्रसाद भट्ट गरि यि दुई व्यक्ति ले त्रिशुली नदि बढेको त्यो अवस्था मा आफ्नो ज्यान दाउ मा लगाएर ५० मिटर पर देखि सो व्यक्ति को सकुशल उद्गार गरेका छ्न
    देवघाट क्षेत्र विकास समिति का यी कर्मचारी को पद भने माली को रुपमा रहेको छ यिनले यो भन्दा अगाडि पनि कैयौं व्यक्ति को सकुशल उदार गरेको स्रोत ले जनाएको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु