skip this
  • चितवन विशेष

    पुर्बी चितवनमा पनि आज बाट कडा खाल लकडाउनको तयारी

  • चितवन । पुर्बी चितवनका ४ नगरपालिकाको संयुक्त बैठक अहिले  रत्ननगर नगरपालिकामा जारी छ । पुर्बी चितवनका राप्ती खैरहनी रत्ननगर र कालिका नगर पालिकाका प्रमुखहरु र प्रमुख प्रशासकिय अधिकृत हरुको सो  संयुक्त बैठकले पुर्बी चितवन क्षेत्रमा कहिले बाट र कुन मोडेलको लकडाउन गर्ने भन्ने बिषयमा अहिले छलफल भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु