skip this
  • चितवन विशेष

    चितवनमा थप एक साता निषेधाज्ञा गरिने

  • भरतपुर । चितवनमा थप एक साता निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माडी समेतलाई समेटेर भदौ १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    यसअघि जारी भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । कोरोना समुदायमा फैलन सक्ने जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए । यसअघि माडी बाहेकका स्थानिय तहहरुमा निषेधाज्ञा लगाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु