skip this
  • चितवन विशेष

    देबघाट क्षेत्र बिकास समितीमा तनाव

  • देवघाट क्षेत्र विकास समिती ले मनोमानी ढंग ले सस्था चलाएको कर्मचारी माथी ज्यादती गरेको निश्चित उधेश्य परिपुर्ति का लागि संकलन गरिएको रकम विभिन्न बहाना मा बिना उध्यश्य विदेश भ्रमण गरेर खर्च गरेको राजनितीक आस्था नमिलेको कारण करार कर्मचारी को म्याद थप नगरि हटाइएको भन्दै नेपाली काङ्ग्रेस देवघाट द्वारा देवघाट क्षेत्र विकास समिती लाई ज्ञापन पत्र हस्तान्तरण गरिएको छ र यो विषय मा देवघाट क्षेत्र विकास समिती का अध्यक्ष शिवराज पौडेल का अनुसार कर्मचारी माथी ज्यादती राजनीतिक आस्था ले हटाइएको विषय गलत रहेको भन्दै करार कर्मचारी द्वारा कार्यसम्पादन मा कमिकमजोरी भएकाले म्यादथप नगरेको बताउनुहुन्छ भने विज्ञपति मा रहेको अन्य आरोप सम्बन्धि आफू लाई केही अवगत नरहेको भन्दै देवघाट क्षेत्र विकास समिति का कार्यकारी निर्देशक धिरण बाबू घिमिरे पन्छिन खोज्नुहुन्छ तर आफु हरु द्वारा दिएको विज्ञपति मा रहेको हरेक बुदागत आरोप जायज रहेको र यदि पनि देवघाट क्षेत्र विकास समिती का पदाधिकारी हरु नसच्चिए कानुनी दायरा मा जाने चेतावनी समेत अध्यक्ष गुरुङले दिएका छन
    देवघाट क्षेत्र विकास समिति का अध्यक्ष र कार्यकारी निर्देशक पुर्व एमाले र हाल नेकपा मा आस्था राख्दछ्न

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु