skip this
  • चितवन विशेष

    चितवनमा भोलि देखि निशेधाज्ञा खुकुलो

  • चितवनमा निषेधाज्ञा भाद्र मसान्तसम्म थपियो

    जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुँदैछ । चितवनमा शुक्रबार एकैदिन ७४ जनामा संक्रमण पुष्टि भएको छ । यसले जिल्लामा थप जोखिम बढाएको प्रशासनको निश्कर्ष छ ।

    हालसम्म चितवनका ११ जनाको कोरोना संक्रमणबाट नै मृत्यु भइसकेको छ । चितवन प्रशासनले पछिल्लो पटक निषेधाज्ञा थप गर्दा बैंकिङ क्षेत्रलाई केही खुकुलो बनाएको थियो ।

    चितवनमा साउन ३१ गतेबाट पहिलोपटक भरतपुर महानगरपालिकाको आग्रहमा प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो । हाल जिल्लाभर निषेधाज्ञा जारी छ । माडीमा भने दिउँसो केही खुकुलो पारिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु