skip this
  • फिचर

    म अर्को घर खोज्दै छु ,सारधा अधिकारीसँग मेरो गोरु बेचेको साइनो समेत छैन – प्रचन्ड

  • काठमाडौं  ! सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले जनता टेलिभिजनको एउटा कार्यक्रममा बोल्दै आफ्नो परिवार लडाईंमा होमिएको , प्रकाश ले बन्दुक बोकेको नदेख्ने हरुले मलाई परिवारबादमा फसे भन्छन् त्यो तल्लो स्तरको टिप्पणी भएको बताएका छन् !

    अर्को प्रसँगमा म अर्को घर समेत खोज्दै छु ! म बसेको घरबेटी के गर्छ्न, कुन बाटोको ठेक्का लिन्छन् मलाई केही थाहा छैन उहा सँग मेरो गोरु बेचेको साईनो समेत छैन !

    उनी थप्छन् गद्दार गर्ने जो कोही भएपनि कारबाहीको बागिदार हुनुपर्छ !

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु