skip this
  • चितवन विशेष

    चितवनमा एकै दिन तिन वटा शव फेला

  • चितवन, कात्तिक ६-

    पूर्वी चितवनको खैरहनी र भरतपुरमा एकै दिन तीनजनाको शव भेटिएको हो। तीनैवटा शवको पहिचान हुन सकेको छैन।

    आज दिउँसो एक बजे शो शव फेला परेको चितवन प्रहरीले जनाएको हो । चितवन प्रहरीका डीएसपी विजयराज पण्डितको अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु