skip this
  • चितवन विशेष

    बालेनकाे स्टाटस पछि रविकाे स्वकिय सचिवकाे चेतावनी

  • काठमाण्डाैका मेयर बालेनले रवि लामिछानेकाे पार्टीका ०८४ मिसन लाइ इगि‌त गर्दै सामाजिक स‌जाल मार्फत देश बनाउन ०८४ मिसन सकाउन पर्ने भन्ने भावकाे स्टाटस सेयर गरेका छन । आँफैले लेखेर उक्त स्टाटस सेयर गरेका उनलाइ रविका स्वकिय सचिवले खुवि भए सकाउ धेरै ठ्याठ्या नगर भनेर चेतावनी दिएका छन ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु