skip this
  • चितवन विशेष

    चितवनकाे सवाेत्कृष्ट विधालय नारायणी नमुना मा‍.वि पाैष १६ गते वार्षिकोत्सव मनाउँदै

  • नेपालकै उत्कृष्ट विधालय नारायणी मा वि ले पाैष १६ गते ६१ अाैँ वार्षिकोत्सव मनाउदैँ छ ।

    बार्षिक उत्सवकाे अवसरमा विधालयमा विभिन्न सप्ताव्यापी खेलकुद लगायत अतिरिक्त त्रियाकलाप भइरहेकाे विधालयका प्रधानाध्यापक रामशरण दुवाडीले बताउनु भएकाे छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु